ओकुबहालमा पर्यटन प्रवर्द्धन मेला (फोटो फिचर)

ओकुबहालमा पर्यटन प्रवर्द्धन मेला (फोटो फिचर)
सुन्नुहोस्

ललितपुरमा हस्तकला तथा पर्यटन प्रवर्द्धन मेला शुरु भएको छ । ललितपुर महानगरपालिका–६ ले आयोजना गरेको तीनदिने मेला आजदेखि ओकुबहालमा प्रारम्भ भएको हो । 

मेलामा हस्तकला कलाकारहरुले आकर्षक मूर्तिकला प्रदर्शनमा राखेका छन् ।

स्थानीय धातु मूर्तिकलाको प्रवर्द्धन र बजारीकरण नै मेलाको मुख्य उद्देश्य भएको वडा कार्यालयले जनाएको छ ।

टिप्पणीहरू