स्वास्थ्य

कोभिड–१९ को नयाँ भेरियन्ट ‘जेएन वान’ नेपालमा पनि पुष्टि

कोभिड–१९ संक्रमणको नयाँ भेरियन्ट ‘जेएन वान’ नेपालमा पनि फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै ओमिक्रोनको नयाँ भेरियन्ट नेपालमा पहिलो पटक पुष्टि भएको जानकारी दिएको हो ।  विज्ञप्तिमा भनिएको छ, ‘देशका विभिन्न भागहरुबाट विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मिति २०८०-९-२२ मा गरेको पछिल्लो जेनोम सेक्वेन्सी प्रविधिबाट सात वटा नमुनाम…

Page 4 of 21