स्वास्थ्य

बजारमा गुणस्तरहीन औषधि छ्याप्छ्याप्ती

औषधि व्यवस्था विभागले तीन वटा औषधिको प्रयोगमा रोक लगाएको छ । बजार अनुगमनका क्रममा ती औषधि गुणस्तरहीन भेटिएपछि बिक्रीवितरणमा रोक लगाइएको जनाइएको छ । विभागका अनुसार लोमस प्यारेन्टल एण्ड फर्मुलेसन लिमिटेडले उत्पादन गरेको सोडियम क्लोराइड इन्जेक्सन र राइजर ल्याक्टेट सोलुसन फर इन्जेक्सन नामक औषधि न्यून गुणस्तर रहेको भेटिएपछि उक्त रोक लगाइएको हो । त्यस्तै, भारतको एग्लोम्ड लिमिटेडबाट उत्पादित प्यानटोप्रोजोल सोडियम पनि गुणस्तरहीन फेला परेको विभागले जनाएको छ ।  ती औषधिम…

Page 6 of 21