अपराध

‘हनिट्रयाप’ मा पुरुष पनि सक्रियः प्रेमका नाममा एकल महिलाको सम्पत्ति सखाप,मिलापत्र गराउँदै प्रहरी

‘हनिट्रयाप’ अर्थात मोहजाल । महिलाहरुको गिरोहले पुरुष ठग्ने एउटा माध्यम । पुरुषलाई मोह जालमा पारेर महिलाको समूहले रकम असुली गर्ने गैरकानुनी धन्दाबारे अधिकांश जानकार नै छन् ।  तर,पुरुषले गिरोह बनाएर महिलालाई ठगेको सुन्ने सायदै कोही होलान् । सुशिला भट्टराई (नाम परिवर्तन) माथि यस्तै बज्रपात आइपरेको छ ।  जग्गा खोज्ने क्रममा भेटिएका व्यक्तिले उनको सर्वस्व सकाइदिएका छन् । जायजेथा सबै ती व्यक्तिले खाइदिएपछि उनी सडकमा आइपुगेकी छन् । एकल महिला उनले आफू ठ…

Page 6 of 183