बिबिध

व्यवसाय दर्ता गर्न असोज मसान्तको समयसीमा

भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो कार्य क्षेत्रभित्र सञ्चालनमा रहेका व्यापार–व्यवसायलाई अविलम्ब दर्ता हुन निर्देशन दिएको छ ।  असोज मसान्तको समयसीमा तोकेर नगरपालिकाले पसल, उद्योग, निजी शैक्षिक संस्था, वित्तिय संस्था, सञ्चार केन्द्र, स्वास्थ्य संस्था तथा अन्य प्रकारका व्यवसायिक कारोबार दर्ता गर्न भनेको हो । त्यस्तै, दर्ता गरेर सञ्चालनमा ल्याइएका व्यवसायहरु पनि सो अवधिमा नवीकरण भइसक्नुपर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार तोकिएको समयभित्र व्यवसाय नवीकरण ग…

Page 3 of 153