नोट अफ डिसेन्ट

ज्येष्ठ भन्ने कि श्रेष्ठ बन्ने ?

संकेत कोइराला ऋषि आफ्नो एक शिष्यसँग कतै गइरहेका थिए । एक ठाउँ चारवटा रूख लहरै उभिएका थिए । पहिलो भर्खरै उम्रिएको, दोस्रो पात हालेको, तेस्रो वयस्क र चौथो ठूलो । ऋषिले शिष्यलाई ती रूख क्रमशः सानोदेखि उखेल्न अह्राए । शिष्यले पहिलो र दोस्रो सजिलै उखेले । तर, तेस्रो र चौथो सकेनन् । त्यसपछि शिष्यलाई बुझाउँदै भने– हेर, कुलत पनि यी रूखहरूजस्तै हुन् । शुरुमै उखेलेर फाले मात्र सजिलै निमिट्यान्न पार्न सकिन्छ । यदि, यसले जरा गाड्यो भने तेस्रो र चौथो रूखजस्तै उखेल्न निकै कठिन …

Page 8 of 9