प्रवास

अब मलेसियाका नेपालीलाई त्यहिँबाट ई–पासपोर्ट

मलेसियास्थित नेपाली दूतावासले इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण शुरु गरेको छ । मलेसियामा दुई लाखभन्दा बढी नेपाली रोजगारीमा आवद्ध भएको परिप्रेक्ष्यमा ई–पासपोर्टको लाइभ इनरोलमेन्ट शुरुवात गरिएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आएर लामो समयदेखि कामदारको रुपका कार्यरत रही आफ्नो राहदानी नवीकरण गर्न पुगेका श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी कार्यक्रमको सुरुआत गरिएको हो । राहदानी विभागबाट उनको राहदानी प्रिन्टसमेत गरेर सफलतासाथ परीक्षण गर…