प्रवास

बेलायतमा नेपालीहरु झन बाक्लै

बेलायतमा नेपालीहरूको जनसंख्या ७२ प्रतिशतले बढेको छ । बेलायतको दुई प्रमुख राज्य इङल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्याशनल स्टाटिटिक्स (ओएनएस) ले गत मंगलवार सार्वजनिक गरेको जातीयतासम्बन्धी तथ्यांकलाई आधार मान्दै बेलायतस्थित सेन्टर फर नेपाल स्टडिज (सिएनएस) ले गरेको विश्लेषणमा सो तथ्य पाइएको हो । सिएनएस यूकेका प्रमुख कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालले जारी गरेको विज्ञप्तिमा इङल्यान्ड र वेल्सको जनगणनामा जातीयता नेपाली (गोर्खा समेत) उल्लेख गर्नेहरूको संख्या १ लाख …

Page 2 of 3