समाचार

सुविधाचाहिँ सकाइरहने सुर

संविधान निर्माणका बेला रातोदिन खट्नुपर्छ भनेर संसद्का कर्मचारीहरूको लागि ८० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने कार्यव्यवस्था परामर्श समितिबाट निर्णय भयो । संविधान बनेको दुई वर्ष बितिसक्यो तर त्यो सुविधा यथावत छ । अहिले फेरि थप संघीय संसद्को कार्यविधि, महासचिव, सचिव र कर्मचारीको सुविधा, आवास, सुरक्षा, शैक्षिक, प्रोत्साहन भत्ता, बजेट पास भइसकेपछि एक महिनाको छुट्टै भत्ता, बिजुली, पानी, घर मर्मत, फर्निचर, फोन खर्च, महासचिवलाई निवासमा सहयोगी र सुरक्षागार्डसहितको सुविधा भनेर नयाँ ऐन आ…

Page 1032 of 1056