समाचार

​भीआईपीको सवारी, खै त तयारी

राष्ट्रपति विद्यादेवी भण्डारी, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेतले विद्युतीय सवारी प्रयोग गरे पनि वातावरणमैत्री र किफायती यस्ता गाडीको चार्जिङ स्टेशन नहुँदा हैरानी छ । छनलाई त विद्युत् प्राधिकरणमा एउटा सानो यन्त्रजडित छ तर त्यहाँ अत्याधुनिक प्रकृत्तिका सवारीे चार्जिङ गर्न मिल्दैन ।  यस्तो सवारीसाधन चढ्नेमा ऊर्जा सचिव दिनेश घिमिरे, प्राधिकरणका हाकिम कुलमान घिसिङ, डा. भगवान् कोइराला, पूर्व एआइजी नवराज ढकाल, कुलचन्द्र गौतम, सिमेन्ट उद्योगका अध्यक्ष धु्रव थापा, डा. सुधा ब…

Page 1035 of 1073