समाचार

नयाँ नोट, नियतमै खोट

राष्ट्र बैंकले हरेक वर्ष दशैंताका अनावश्यक ‘मेला’ गराउँछ । डेढ दशकअघि लागू भएको भनिएको ‘सफा नोट नीति’ बमोजिम मुलुकमा बाह्रै महिना नयाँ वा सुकिलो नोटको व्यवस्था गर्नुपर्ने । तर, एक छाक टार्न धौधौ सर्वसाधारणलाई मुर्छित हुनेगरी बैंकले सित्तैमा नोट बाँड्नेझैं गरी सोह्रश्राद्ध शुरु भएपछि नोट सटहीको सूचना जारी गर्ने प्रचलन छ । यसपटक पनि आगामी सातादेखि नयाँ नोट सटहीको सूचना आएको छ । तर, स्रोतका अनुसार बैंकको मुद्रा व्यवस्थापन विभागसँग यतिखेर २० र ५० द…