समाचार

​आउन त आयो तर पैसा हरायो

‘मैले कुरा बुझि-बुझि भत्ताको विषय उठाइदिएको हो, त्यत्रो उद्योगी रे, हाम्रो हाजिरीको भ्यालु हुन्छ वा हुँदैन भन्छन्’, सिंहदरबारमा पड्कँँदै थिए पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे । छेउबाट रामकुमारी झाँक्रीले झटारो हानिन् ‘तपार्इंहरूले रोजेर ल्याएको सांसद, यस्तै व्यापारी, ठेकेदारको मात्रै सांसद बन्ने योग्यता पुग्दो रहेछ ।’  अर्बपत्ति सांसदले भत्तामा लोभ गरेपछि गत साता सिंहदरबारको चिसो मौसम ह्वात्तै तात्यो ।  नागरिक लगानी कोषसम्बन्धी ऐन बारे छलफल गर्न र…

Page 1033 of 1073