समाचार

​चुनावी चटारो, केही कुरा बुझ्नै गाह्रो

अहिले चुनाव जित्न दलहरूले अनेकौं तिकडम गरेका छन् । तालमेल छ, गठबन्धनहरू बनेका छन् । यो बाध्यता पनि हो किनकि ०६३ सालमा कसैको एजेण्डामा नभएका संघीयता, धर्म निरपेक्षतालाई जबर्जस्ती अन्तरिम संविधानमार्फत थोपरिएको कारण अहिले मुलुकले जे समस्या भोगिरहेको छ, त्यसलाई ट्र्याकमा ल्याउन पनि यो जरुरी थियो ।  थ्रेसहोल्डको प्रावधानमार्फत साना पार्टीलाई निषेध गर्ने उपाय निकालियो भने ठूला पार्टीहरू पनि आपसी तिक्तता मेटाएर सहकार्य हुनसक्ने दलसँग प्राकृतिक र स्वाभाविक गठबन्धन बनाउनतिर लाग…