अर्थ

पछिल्लो ९ महिनामा विदेशबाट झण्डै ११ खर्ब रेमिट्यान्स

वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेसँगै विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्समा पनि वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को पछिल्लो नौ महिनामा मुलुक भित्रिएको रेमिट्यान्समा १९.८ प्रतिशतले वृद्धि भएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चैत महिनासम्म रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भई १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ नेपाल भित्रिएको छ ।  तर, अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स वृद्धिदरमा केही कमी आएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्…

Page 1 of 51