अर्थ

निलम्बित कार्यकारी निर्देशकले २४ करोड भ्रष्टाचार गरेको अख्तियारको ठहर

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ ५७ पैसाको भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यकारी निर्देशकको पदमा २०७८ चैत २४ सम्म कार्यरत रहेको र मिति २०७८ चैत २५ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदमा नियुक्त भई सो अवधिमा आयआर्जन गरेको पारिश्रमिक बचत, भ्रमण भत्ता, श…

Page 3 of 51