अर्थ

सहकारी ठगीमा गृहमन्त्रीको संलग्नता आरोप पेचिलो बन्दै

प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले बैठक आगामी बैशाख २ गते सम्मका लागि स्थगित गर्नुभएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको आरोप लगाउँदै नेपाली काँग्रेसले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएको छ ।  आजको बैठकको शून्य समयमा बोल्न सांसदहरूलई सभामुख घिमिरेले समय दिन खोजेपछि काँग्रेस र राप्रपाका सांसदहरूले बसेको स्थानबाट उठेर विरोध जनाएपछि बैठक चार दिनका लागि स्थगित गरिएको छ । प्रमुख प्रत…

Page 4 of 51