विनोद चौधरी

विनोद चौधरीको तारन्तार विदेश यात्रा, आज फेरि कोलम्बो

विवादास्पद व्यापारी तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरी आज फेरि विदेश उडेका छन् । उनी श्रीलंकन एअरलाइन्सको उडान नम्बर युएल १८२ मा दिउँसो २ बजे कोलम्बो गएका हुन् । फिलिपिन्सको मनिलबाट बैंकक हुँदै उनी चैत २८ गते दिउँसो थाइ एअरवेजको उडान नम्बर टिजी ३१९ मा काठमाडौं आएका थिए ।  त्यसअघि चैत ८ गते श्रीलंकाको राजधानी कोलम्बो नै उडेका थिए । बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिएपछि सोही दिन दिउँसो श्रीलंकन एअरलाइन्सको उडानमा त्यता गएका उनी उतै उतै…