विनोद चौधरी दुबई उड्ने तरखरमा

विनोद चौधरी दुबई उड्ने तरखरमा

व्यापारी तथा सांसद विनोद चौधरी दुबई जान लागेका छन् । उनी फ्लाई दुबईको उडानमा आज त्यसतर्फ जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । 

फ्लाई दुबईको बिहान ९ बजेको उडानमा उनी त्यता जान लागेको विमानस्थल कार्यालय स्रोतले बताएको छ । 

उनलाई बिदाई गर्न चौधरी ग्रुपका दुई जना कर्मचारी विमानस्थलको विशिष्ट कक्षमा पुगेको बताइन्छ । सामान्यतयाः गुपचुप विदेश जाउआउ गर्ने चौधरी आज विमानस्थल कार्यालयलाई औपचारिक पत्र लेखेर दुबई जान लागेका हुन् ।

टिप्पणीहरू