मल्टिमिडिया

रोमान्स पहिलोपल्ट, कस्तो होला रिजल्ट ?

झापामा जन्मिएकी परीक्षा लिम्बू सानैदेखि अभिनयमा रुची राख्थिन् । हस्पिटल गएर घर फर्केपछि आफैं डाक्टर बन्थिन्, थर्मामीटर पनि काखीमा घुसारिदिन्थिन् । कपडा पसलबाट घर फर्किएपछि आफैं साहु बन्थिन्, दराजमा कपडा सजाएर । यस्ता थुप्रै हर्कत गर्थिन्, उनी ।  फरक–फरक क्यारेक्टर बन्न/गर्न रुचाउने परीक्षा अहिले नेपाली चलचित्रको उदाउँदो तारा बनेकी छन् । गत वर्ष रिलिज भएको चलचित्र ‘जारी’मा उनले सहायक भूमिका निभाइन् । भूमिका छोटो भए पनि उनको अभिनयको राम्रै चर्चा भयो । आग…

Page 1 of 6