पछिल्लो साढे सात दशकमा उत्तर कोरिया (भिडियो)

पछिल्लो साढे सात दशकमा उत्तर कोरिया (भिडियो)

प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) ले आज स्थापनाको ७५ वर्ष मनाउँदै छ । स्थापनाको साढे सात दशकको अवधिमा मुलुकमा समाजवाद उच्चस्तरमा पुगेको बताइन्छ ।

सो अवसरमा राजधानी पोङ्याङस्थित फरेन ल्याङ्वेज पब्लिसिङ हाउसले एउटा भिडियो चित्र सार्वजनिक गरेको छ । 

भिडियो स्रोत : फरेन ल्याङ्वेज पब्लिसिङ हाउस ।

टिप्पणीहरू