नेकपा एकीकृत समाजवादी

सोडारीलाई मुख्यमन्त्री बनाउन एमालेको समर्थन

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् । आज दिउँसो प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले दाबी प्रस्तुत गरेका हुन् । सोडारीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाएका छन् ।  यसअघि गत आइतबार नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी खेमाका लक्ष्मणकिशोर चौधरी र एमाले-माओवादीको समर्थनमा सो पार्टीको संस्थापन पक्षका कैलाश चौ…