समाजवादी जागरण अभियानको दुई साता (फोटो फिचर)

समाजवादी जागरण अभियानको दुई साता (फोटो फिचर)
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीको जागरण अभियान प्रारम्भ भएको दुई साता बितेको छ । झापाको काकडभिट्टाबाट सुरु अभियान सुदूरपश्चिमको महेन्द्रनगर पुगेको छ । 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेर अभियानको औपचारिक समापन गरिँदैछ । दुई साताको अवधिमा देखिएको अभियानका केही दृश्यलाई फोटो फिचरमा प्रस्तुत गरिएको छ ।

टिप्पणीहरू