पक्राउ

विद्यालय तोडफोड,ल्यापटप चोरी, चार बालकको मनपरि

विद्यालय तोडफोड गरी ल्यापटप चोरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । कास्कीको पोखरा महानगरपालिका ३३,बरपाण्डेथुमस्थित श्री शान्ति उदय उच्च माध्यमिक विद्यालयको कार्यालय,कक्षाकोठा र कम्प्युटर ल्याबको ढोका फुटाएर ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले ती बालकलाई समातेको हो ।  पक्राउ पर्ने एक जना १६, दुई जना १७ र एक जना १८ वर्षका रहेका छन् । गत वैशाख २८ गते राति उक्त विद्यालयबाट ११ थान ल्यापटप, सात थान चार्जर र पाँच थान माउसलगायतका विद्युतीय सामान चोरी भएको थि…

Page 1 of 6