सुन तस्करी अभियोगमा थप दुई चिनियाँ पक्राउ

सुन तस्करी अभियोगमा थप दुई चिनियाँ पक्राउ
सुन्नुहोस्

साउन पहिलो साता भएको सुन तस्करीको अभियोग लागेका थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले गए राति नियन्त्रणमा लिएको बताइएको छ । 

काठमाडौंबाट पक्राउ परेका उनीहरुबारे प्रहरीले थप जानकारी दिएको छैन । यसअघि अस्ति सोही अभियोगमा चार जना चिनियाँ पक्राउ परेका थिए ।  

क्विन्टल भनिएपनि ६० किलोग्राम तौल कायम भएको सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

टिप्पणीहरू