राजनीति

हुण्डाईका सवारी साधन अबदेखि नेपालमा नै जडान (एसेम्बिलिङ) गरिँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योगी–व्यवसायी र लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आर्थिक विकासपछि मात्रै देशलाई समृद्धिको यात्रामा आगाडि बढाउन सकिने उल्लेख गर्नुभयो ।निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढ तुल्याउने धारणा राख्नुभएका प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको…

Page 2 of 462