राजनीति

माधव नेपालद्वारा कृषि, पर्यटन र जलविद्युतको चर्चा

पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ ।  आज राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले नेपालमा कृषिको प्रचुर सम्भावना भए पनि त्यसअनुसार उत्पादन हुन नसकेकोमा अध्यक्ष नेपालले चिन्तासमेत व्यक्त गर्नुभएको छ । ‘नेपालको अर्थतन्त्र उँभो लगाउनु छ भने सबैभन्दा पहिला कृषि उत्पादनमा आत्मनिर्भर हुनुपर्छ । कृषिजन्य वस्तुहरु नेपालमा उत्पादन गर्नसक्ने यहीँ गर्ने, विदेशबाट आयात …

Page 3 of 462