राजनीति

प्रतीक र बेचनलाई समात्नु नि पहिले

दोस्रो पटक गृहमन्त्रीको कुर्सीमा पुगेका रवि लामिछानेले पदभार ग्रहण गर्दै गर्दा ‘चेकलिस्ट’ बनाएर नागरिकले अनुभूति गर्नेगरी सुशासनको पक्षमा काम गर्ने दाबी गरेका थिए । केही समय ‘होमवर्क’ गर्ने, त्यसपछि बिना ‘कम्प्रोमाइज’ भटाभट परिणाम देखाउने उनको घोषणा थियो । तर, महत्वपूर्ण चार मन्त्रालयसहित सत्तामा उक्लिएको दुई महिनाको अवधिमा लामिछानेले सामान्य सुधारका कामसमेत गर्न सकेका छैनन् । यसबीच रास्वपाका मन्त्रीहरूले आशा जगाउने गरी काम गर्न त सकेन…

Page 1 of 462