राजनीति

सयको नोटमा नयाँ नक्शा : बाबुराम भन्छन्—विवाद चर्काउने कुरा, भारतको प्रतिक्रियाप्रति सत्तापक्ष असन्तुष्ट

सरकारले एक सय रुपैयाँको नोटमा भारतद्वारा अतिक्रमित कालापानी क्षेत्रको भूभाग समेटिएको 'चुच्चे नक्सा' राख्ने निर्णय गरेसँगै देशभित्र र बाहिर चर्चाको विषय बनेको छ । 'चुच्चे नक्सा' लाई मान्यता नदिएको भारतले नोटमा उक्त नक्सा समावेस गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाईरहँदा देशभित्र दुईथरी धारणा सार्वजनिक भएका छन् ।  भारतीय विदेशमन्त्री एस. जयशंकरले हालै यसबारे कडा असन्तुष्टि जनाएका थिए । नेपालको एकपक्षीय निर्णयले बस्तुगत अवस्था नबदलिने टिप्पणी गरेका उनल…

Page 4 of 462