स्वास्थ्य

जाम्बियामा हैजाले मृत्यु हुनेको संख्या साढे तीनसय बढी

जाम्बियामा हैजाका कारण मृत्यु हुनेको संखया ३ सय ६२ पुगेको छ ।  गत वर्षको अक्टोबरदेखि फैलिएको हैजा हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको छ भने चार सयभन्दा बढी संक्रमित थपिएका छन् ।  देशका १० मध्ये ६ प्रदेशमा संक्रमण फैलिसकेको बताइएको छ । हालसम्म ९ हजार एक सय ५५ जना संक्रमित भएका छन् ।  प्रकोप नघटेपछि जाम्बियाले नियन्त्रणका लागि थप कडा उपायहरुको घोषणा गरेको छ । स्वास्थ्यमन्त्री सिल्भिया मासेबोले सरकारले है…

Page 4 of 21