स्वास्थ्य

‘एचपिभी’ खोप अभियानको समयावधि थप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियानको समयावधि थप गरेको छ ।  मन्त्रालयले सूचना प्रकाशित गर्दै आगामी असोज ५ गतेसम्म खोप अभियान सञ्चालन हुने जानकारी दिएको हो । गत भद्रौ २७ गतेदेखि मन्त्रालयले १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई ‘एचपिभी’ खोप  निःशुल्क लगाउने अभियान सञ्चालन गरेको थियो । उक्त अभियान भद्रौ २९ गतेसम्म चलाइने बताइएको थियो ।  तर, भद्रौ २९ गते बाल दिवस, भद्रौ ३०…

Page 7 of 21