स्वास्थ्य

भूकम्प प्रभावित सात जिल्लामा खोप अभियान सञ्चालन गरिदैं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेशका सात जिल्लामा खोप अभियान सञ्चालन गर्ने भएको छ ।  भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, जुम्ला, कालिकोट, दैलेख र सल्यानमा खोप अभियान सञ्चालन गर्न लागेको मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार भोलिदेखि पुस १४ गतेसम्म खोप अभियान सञ्चालन गरिनेछ ।  ६ महिनादेखि १५ मुनिका सबै बालबालिकालाई दादुरा–रुबेला खोप तथा १६ वर्षदेखि ४५ वर्षसम्मका सबै व्यक्तिलाई टाइफाइडविरुद्धको टिसिभी खोप दिइने …

Page 5 of 21