स्वास्थ्य

नर्सलाई दिने यो तलब हो कि तनाव ?

काठमाडौँको गिनेचुनेका महँगा अस्पलताकै नर्सको तलब पनि ज्यादै कम देखिएको छ । नर्भिक अस्पतालका नर्सको आधारभूत तलब १० हजार ४४२ छ । अन्य सेवा सुविधा जोडेर २५ हजार पुग्छ । काठमाडौँकै गजेन्द्रनारायण अस्पतालका नर्सको आधारभूत तलब ९ हजार ३८५ रहेछ । सेवा–सुविधा जोड्दा १७ हजार पुग्छ । यसरी काठमाडौँ बाहिर र कम महँगी हुने अस्पतालभन्दा धेरै तलब दिनुपर्ने काठमाडौँका अस्पतालले नै धेरै श्रमशोषण गरेको पाइएको छ । मोरङको रंगेली अस्पतालका नर्सको आधारभूत तलब ९ हजार ३८५ छ । सबै गर्…

Page 3 of 21