मनोरञ्जन

वर्ष २०८० : यी हुन् बढी 'भ्युज' पाउने शीर्ष पाँच गीत

डिजिटल प्ल्याटर्फमको विकासले अहिले गीत-संगीतको क्षेत्र फराकिलो बन्दै गएको छ । आफ्नै हातको मोबाइलबाट चाहेको गीत सुन्न पाउने सुविधाले सांगीतिक क्षेत्र फराकिलो भएको हो ।  खासगरी यूटुबले आम तहमा संगीतको पहुँच बिस्तार गरिदिएको छ । प्रविधिको विकाससँगै बदलिएको सांगीतिक क्षेत्र यो वर्ष कस्तो रह्यो ? कुन-कुन गीत सर्वाधिक हिट भए ? शीर्ष पाँच गीतको चर्चा गरौँ : यो वर्षको सर्वाधिक हिट गीतको सूचीमा 'अरेली काँडैले मलाई च्वास्सै' अगाडि छ । गायिका शान्ति श्री परियारको…

Page 3 of 20