प्रदीप अधिकारी

सत्र बुँदेको जवाफ के छ त श्रीमान् ?

अर्बौं रुपैयाँ अनियमितता गरेको आरोपमा लगातार एक हप्ता अख्तियार धाएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई रातोघरबाट फेरि अर्को पुर्जी काटिएको छ । एक हप्तासम्म आयोगको मुख्यालय टंगालमा बयानका लागि नियमित गइरहेका उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्रममा भए÷गरेका अनियमिततासम्बन्धमा डेढ दर्जन विषयमा प्रष्ट पार्न भनिएको छ । बयानमा चित्त नबुझाएर १७ वटा बुँदामा केन्द्रित हुँदै काटिएको पुर्जीको भाषाले भन्छ, ‘चैत २७ गते प्रधानमन्त्रीलाई भेटे…