एमाले रुकुम पश्चिमको अधिवेशन

एमाले अधिवेशनमा पूर्वमाओवादीको लफडा

केही साताअघि सम्पन्न एमाले रुकुम पश्चिमको अधिवेशनमा लफडा भएको छ । अतिथि बनेर आएका एमाले केन्द्रीय नेताहरूले धेरै सम्झाइबुझाई गरेका कारण थप अप्रिय घटना भने हुन पाएन । द्वन्द्वकालमा हत्या गरिएका एमाले रुकुमका नेता यदु गौतमको कुरा उठाउँदा पूर्वमाओवादी नेताहरूले लफडा गरेका थिए ।  अधिवेशनमा माओवादीबाट प्रवेश गरेका र संस्थापन एमाले नेताहरूबीच दुई गुट देखिएको थियो । माओवादीबाट प्रवेश गरेकाहरूले अध्यक्षमा नारायण शाहलाई अगाडि सारेका थिए भने संस्थापनको तर्फबाट यसअघि…