पाठकपत्र

यस्ताको के गर्नु बयान

नेपाली सेनाको वीरेन्द्र अस्पतालमा ८ वर्षदेखि एकलौटी पेवा पाएका ठेकेदार बाबुराम कोइराला (खुडे) को कर्तुत थाहा पाएर पनि बुझबुचाएजस्तो देखिन्छ, पैसा खाने अनि खुवाउने पुरानो मूल मन्त्र नै हो । केही दिनअघि क्यान्टिनको ड्राइ पार्किङमा बसेको सेन्ट्रीलाई तेरो जागिर खाइदिऊँ ? म चिफको मान्छे हुँ भन्दै अपशब्द बोलियो । स्टोरमा अमल्दार राजकुमार ८ वर्षदेखि बदली नभई बसेका छन् । मागफारममा लेखेको सामान नदिने, आधा मात्र सामान लिएर आउने, सामान लिन जाँदा स्टोर कहिले पनि नखोल्ने, अर्काे छैन …