पाठकपत्र

प्रमाण आफैं बोल्छ यसरी

के पहुँच छ भन्दैमा दिउँसै रात पार्न मिल्छ ? सत्य छोपेर दुनियाँमा कसैले आफ्ना कुकर्म लुकाउन सकेको छ ? छैन भन्ने हो भने झण्डै ३४ किलो सुन तस्करीमा मतियार भएको आरोपमा प्रहरी प्रधान कार्यालयबाट एसएसपीसमेत पक्राउ परेर सिआईबीको हिरासतमा पुगिसक्दा अर्थमन्त्रीको विश्वासपात्रका रुपमा परिचित भन्सार अधिकृत गुणराज भण्डारीचाहिँ किन पुरस्कृत हुँदैछन् ? तथ्यले सिधै भन्छ, सुन तस्करी भएको दिन ड्युटीमा उनी पनि थिए तर उनको नाम भने शंकाको घेराबाट समेत सुनियोजित ढंगले बाहिर राखिएको छ । त्यति म…