पाठकपत्र

​पत्नी उडाउने कर्णेलको जय

प्रधानसेनापति राजेन्द्र क्षत्रीले नौदिने अमेरिका भ्रमण सकेर फर्केलगत्तै मध्यपृतना बुझ्न उपरथी प्रभुराम शर्मालाई हेटौंडा पठाएका थिए । उपरथी रमेश पुन जेठ १५ देखि अवकाश लिइसकेकाले उनको ठाउँ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले थपेको दुईसहित खाली तीन उपरथीमा सहायकरथी कर्मेन्द्र लिम्बू र शिवराम खरेलको बढुवा फाइल उठाइएको छ । चण्ड नेतृत्व सरकारले जाँदाजाँदै लामो समयदेखि रोकिएको महासेनानी सुरेश कार्की र नरेश सुब्बाको बढुवा फाइल सदर गरेको छ । स्मरण रहोस्, मह…