साहित्य

सारे जहाँ से अच्छा .... हमारा !

–जगदीशराज बराल  १) नाती हिरण्य गर्भ (कान्छो भाञ्जाको छोरा) न्यौपानेलाई ‘विराटनगर तीन टोलियाको हाम्रो घर अर्थात् नातिको बुढा मावली घर, बुधनगर फडानी आईसीपी नजिकको बुढा मामाहरुको खेती सबै भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले आफ्नो नक्सामा पार्नुभयो । अब हिन्दीमा पढ्नुपर्छ भनेर’ बोर्डमा लेखाउँदै होमवर्क पनि हिन्दी मिश्रित मैथिलीमा गराउँदा मेरो सवालमा यस्ता खरो जवाफ पाइयो : क)  म : ‘हमर प्रदेशका नाम अब विहार प्रदेश है । हमरा…