अपराध

होलसेल व्यापारीद्वारा पसलभित्रै करणी

ललितपुरको महालक्ष्मी नगरपालिका ९, लुभुको चेतना चोकस्थित होलसेल पसल सञ्चालकलाई एउटी महिलालाई करणी गरेको आरोपमा प्रहरीले समातेको छ । ३७ वर्षीय रमेश थापा मगरले ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोग लागेको हो । मगरले ती महिलालाई आफ्नो पसलभित्र लगेर जबरजस्ती करणी गरेको बताइन्छ । महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ । उपत्यकामा ब्राउन सुगरका कारोबारी छ्याप्छ्याप्ती काठमाडौंको दुई स्थानबाट हिजो प्रहरीले ब्राउन…

Page 180 of 183