अपराध

खाली चेक भिडाउनेहरुलाई खतरा

खाली चेक भिडाएर करोडौँ रकम झ्वाम खाई फरार रहेका एक जग्गा कारोवारी समातिएका छन् । जग्गा कारोबारमा खातामा पैसा नभएको चेक भिडाएर दुई व्यक्तिबाट झन्डै दुई करोड ठगी भागेका काठमाडौँको बूढानिलकण्ठ नगरपालिका-८ घर भई बाराको जीतपुर सिमरा बस्ने कृष्णबहादुर थापा शनिबार वीरगन्जबाट समातिएका हुन् । कृष्णबहादुरलाई बैंकिङ कसूरसम्बन्धी तीनवटा मुध्दामा अदालतले दोषी ठहर गरेको थियो । जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले दोषी ठहर गरी जरिवाना र कैद सजाय सुनाएकोमा उनी त्यसयता फरार र…

Page 178 of 183