अपराध

मापसेको झगडाले ठाउँको ठाउँ मृत्यु

बैतडीको सुर्नया गाउँपालिका–४ लेकडाँडा घर भई सन्सेरीमाण्डौंमा व्यवसाय गर्दै आएका ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महराको शव हिजो बिहान भेटिएको थियो । लगत्तै अनुसन्धान शुरु गरेको प्रहरीले आज हत्यामा संलग्न सुर्नया गाउँपालिका– ५ हरिचनका २६ वर्षीय रामबहादुर मडै,सुर्नया– ४ का हरिशसिंह महरा,शंकरसिंह महरा र रामबहादुर महरालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका निरीक्षक दर्शन खड्काका अनुसार अनुसन्धानका क्रममा उनीहरुले मादक …

Page 177 of 183