साप्ताहिक समाचार

पाँच दिनमै बिचरालाई ‘कालापानी’

आफूले भनेअनुसार नचल्ने, कानुन–नियम र परिधिभित्र रहेर काम गर्न खोज्ने कर्मचारीलाई दलका नेताले कसरी भकुण्डो बनाउँदा रहेछन् भन्ने एउटा सटीक प्रमाण फेला परेको छ । भोजपुर पुगेको मान्छेलाई तारन्तार फोन गरियो, ‘ल तपाईंलाई सचिव बनाउँदै छांै । काठमाडौं आइहाल्नुस् ।’ ७ माघमा उनले सचिवको जिम्मेवारी पनि पाए । बीचमा बिदा पर्दा खास काम हुनै पाएन । १५ गते उनी त्यो मन्त्रालयबाट फालिए । बीचका ५ दिनमा जम्मा दुईवटा मात्र फाइल अघि बढाउन भ्याए । यसरी वल्लो घाट र पल्लो ती…