साप्ताहिक समाचार

तात्न थाले शहर र गाउँ, भोट हाल्न जाऊँ

स्थानीय निर्वाचन हुने नहुने अलमलमा परेका राजनीतिक दलले आन्तरिक क्रियाशीलतालाई भने ह्वात्तै बढाएका छन् । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र सबैभन्दा धेरै अलमलमा परेको देखिन्छ । कांग्रेस झन् सुस्त छ । एमालेले गाउँ, नगर र टोल–टोलमा कार्यक्रम गरिरहेको छ ।'   एमालेभित्र उम्मेदवारको मापदण्ड तोक्दै बागीसम्मलाई ठेगान लगाउने तयारी गरिए पनि वर्ष दिनपछि सोमबार मात्रै काभ्रे जिल्ला कमिटीको बैठक बसेको छ । त्यो पनि केन्द्रीय कमिटीले १५ गते मंगलबारभित्र जसरी पनि ब…

Page 150 of 156