साप्ताहिक समाचार

अचम्मका मान्छे, थुप्रै युवती, अकूत सम्पत्ति

आत्मविश्वासी र मिहिनेतीका निम्ति शरीर सपा¨ नभए पनि फरक नपर्ने ज्वलन्त उदाहरण मेथ्यु बुसिंगर हुन् । मेथ्यु जसको न खुट्टा छ, न हात तर उनी राम्रा चित्रकार र क्यालिग्राफर हुन् । नामी माइक्रोग्राफर पनि । माइक्रोग्राफी पनि एक प्रकारको क्यालिग्राफी नै हो अर्थात् अक्षरलाई सुन्दर तरिकाले लेख्ने, सजाउने कला । यसलाई सुलेखन पनि भन्ने गरिन्छ । माइक्रोक्यालिग्राफी ९ औं शताब्दीमा विकसित यहुदी रुप हो । यो प्रतिध्वनात्मक, ज्यामितीय र अमूर्त डिजाइनमा हिब्रु अक्षर प्रयोग गरी लेखिन्छ । प्रायः क्यालिग्राफी…

Page 1 of 154