साप्ताहिक समाचार

थितिको के ठेगान !

थिति बसाल्ने ठाउँमै बेथिती भएपछि के लाग्छ र ? न्यायाधीशबीचको टकरावका कारण सर्वोच्चमा भद्रगोल चलेको हो । उच्च अदालतका रिक्त ८३ न्यायाधीश नियुक्तिको प्रक्रिया अवरुद्ध नहोस् भन्नका लागि न्यायपरिषद् अध्यक्ष तथा प्रधानन्यायाधीश सुशीला कार्कीले अवकाशको चिठी बुझिसकेका वरिष्ठतम् न्यायाधीश बैधनाथ उपाध्यायलाई अझै छुट्टी दिएकी छैनन् । उपाध्यायले पुस मसान्तमा ६५ वर्षे उमेरहदका कारण अवकास पाउँदै छन् । अवकास पाउनु एक महिनाअघि बिदा बस्ने प्रचलनअनुसार न्यायपरिषद्ले त्यस्ता न्यायाधीशलाई पहिल्यै पत्र दि…

Page 153 of 156