साप्ताहिक समाचार

श्रीमानहरुका सर्टिफिकेट कता सुइँकिए

प्रहरीको कार्यसम्पादन मूल्यांकन यता–उता परेजस्तै भएको छ, सर्वोच्चका न्यायाधीशहरुको शैक्षिक प्रमाणपत्र । दुई वर्षअघिको विनाशकारी भूकम्पपछि सर्वोच्च हाताबाट कुपण्डोलस्थित बार काउन्सिल भवनमा सरेको न्यायपरिषद् सचिवालयमा अहिले गोपाल पराजुलीसहित दीपक जोशी, आनन्दमोहन भट्टराई र देवेन्द्रगोपाल श्रेष्ठका शैक्षिक अभिलेख भेटिएका छैनन् । यसमध्ये ‘वेटिङ प्रधानन्यायाधीश’ को रुपमा चिनिएका गोपाल पराजुली प्रमाणपत्र नभेटिँदा सबभन्दा बढी अत्यासमा छन् । अस्ति एक दैनिक अखबारले २०२…

Page 149 of 156