साप्ताहिक समाचार

एमालेमाथि नाकाबन्दी

मधेसमा एमालेको बाटो छेक्ने अभियानमा मधेसी मोर्चा लागेको छ । यही २४ र २५ गते पार्टीको मुखपत्र ‘नवयुग’ दिवश वीरगञ्जमा गर्ने योजना थियो । त्यहीं पार्टीका प्रचार विभागसम्बद्ध अगुवाको भेलासमेत आयोजना भएकाले तिनै सहभागीलाई निषेध गर्ने योजना बनेको बताइन्छ । सर्लाही, सिरहा र महोत्तरीको प्रशिक्षण सकेर सप्तरी झरेको एमाले टोलीलाई त्यहाँ पनि अवरोध पु¥याउने काम भएको छ । निर्माण व्यवसायी संघको हलमा राखिएको भेला मधेसी मोर्चाको धम्कीका कारण अस्ति सोमबार जिविस हलमा सार्न…