साप्ताहिक समाचार

​घामलाई एक्ल्याउने अनेकन काम

शिवकुमार काशी स्थानीय तहको निर्वाचनमा मकवानपुरबाट गृहराज्यमन्त्री भएका इन्द्रबहादुर बानियाँ र केही नवधनाड्यहरूको व्यवहार विस्तारै छताछुल्ल हुन थालेको छ । निर्वाचनलाई साम, दाम, दण्ड र भेद मानेर हिँड्ने राजनीतिक प्राणीका निम्ति असामान्य परिस्थितिको केही घटना सामान्य लाग्लान् तर गैरराजीतिक चरित्र भएकाहरूको भूमिका सुन्ने हो भने छक्क पर्नुपर्ने अवस्था छ ।  कुरा हो, कांग्रेस मकवानपुरका सभापति एवं गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँको । उनले आचारसंहिता मिच्दै गाउँ–गाउँ र …

Page 148 of 156