समाचार

भैरहवा पुगेपछि अमेरिकी राजदूत भेटघाटमा व्यस्त

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन लुम्बिनी–भैरहवा क्षेत्रमा भेटघाटमा व्यस्त हुनुभएको छ । उहाँ सो क्षेत्रको पहिलो भ्रमणमा हिजो बेलुकी साढे ७ बजे काठमाडौंबाट बुद्ध एअरको उडानमा सात जनाको टोलीसहित जानुभएको थियो । राजदूत थम्पसन र दूतावास टोलीका अन्य  सदस्यहरूले सो क्षेत्रमा दूतावासको पहलमा भएका विभिन्न कार्यक्रमबारे थप जानकारी लिने बताइएको छ । दूतावासले सामाजिक सञ्जालमा लेखेको छ, ‘उहाँहरू भैरहवाको अमेरिकन कर्नरमा विद्यार्थीहरू, स्थानीय मदरसाका …

Page 4 of 1056